Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesनिम्तो !

निम्तो !

२०७६ साल मङ्सिर २४ गते मङ्गलबार दिउँसो २ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा विशेष कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा ज्यो. पं. रमेश अधिकारीद्वारा सङ्कलित ‘अरूका आँखामा डा. इन्दुल’ नामक कृतिलाई सार्वजनिक गरिनेछ । उक्त कार्यक्रममा सहभागी हुनका लागि सबैमा हार्दिक अनुरोध छ ।

शब्दयात्रा प्रकाशन