Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
Homepublicationsजापानमा अलमलिादा

जापानमा अलमलिादा

जापानमा अलमलिादा

विधा : संस्मरण
कृतिकार : रामचन्द्र हुमागाईं
प्रकाशनकाल : मङ्सिर २०७२
मूल्य : रु. १००।–
रामचन्द्र हुमागाईं जापानमा अलमलिनुभयो, र त्यसको फाइदा नेपाललाई भयो सुन्दर कृतिका रूपमा, नेपाली जनतालाई आफ्नो देशको विकास गर्न के गर्नुपर्दाे रहेछ भनेर सल्लाह दिने सल्लाहकारका रूपमा, शब्दयात्रा प्रकाशनको चउन्नौा प्रकाशनपुष्पका रूपमा । यो पुस्तक चिन्तन गर्न र त्यसलाई व्यवहारमा उतार्न बाध्य पार्ने खालको छ, यद्यपि उहााको यसअघिको पुस्तकमा प्रस्तुत गरिएको कौशलभन्दा यसको कौशल फरक छ ।