समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित प्रस्तुत पुस्तक ‘जीवनचक्र’ सामाजिक विषयवस्तुमा आधारित कथाहरूको सङ्ग्रह हो । यस कथासङ्ग्रहमा निम्नमध्यवित्तीय परिवारको ग्रामीण जनजीवन र मनोभावना केलाइएको छ...

युवा अक्षरप्रेमी कमानसिंह घलानद्वारा लिखित ‘चलेको छ जिन्दगी’ पञ्चभाषी कवितासङ्ग्रह हो । यसमा ५१ वटा कविता छन् । तीमध्ये नेपाली भाषामा ४३ वटा, अङ्ग्रेजी...
लेखन विधामा पहिलोपटक कलम चलाउनुभएकी लेखिका गीतादेवी शर्माले आफ्ना भावनाहरू जेजस्तो रूपमा प्रकट गर्नुभयो र जेजस्तो रूपमा अक्षराङ्कित पाण्डुलिपि प्राप्त भयो, लेखिकाको भावना बुझेर...
‘सय पाइला पैले’ खेमराज शर्माद्वारा लिखित आञ्चलिक उपन्यास हो । यसमा एक सय वर्ष पहिलेको नेपाली ग्रामीण समाजको विषयवस्तुलाई उठाइएको छ । उपन्यासमा पश्चिम...
प्रा. रामकुमार पाँडेद्वारा सम्पादित ‘अर्काको आँखामा आफू’ प्रा. रामकुमार पाँडेको हास्यव्यङ्ग्य सिर्जना, कविता सिर्जना, बालसाहित्य सिर्जना, कला सिर्जना, भूगोल विषयको सिर्जना र शिक्षा विषयको...
लीलादेवी श्रेष्ठद्वारा लिखित ‘व्यथाको कथा’ नामक कथासङ्ग्रहमा पाँचवटा कथा छन् । सबै कथा पारिवारिक विषयवस्तु रहेका सामाजिक कथा लाग्छन् । पाठकको मनलाई भित्रभित्रै उद्वेलित...
जीवनका उद्देश्यहरू पूरा गरी जीवनलाई सफल बनाउनका लागि सानो सहयोग हुन्छ कि भनी विभिन्न शास्त्र, गुरु तथा अग्रजहरूले दिनुभएको योगको ज्ञान, प्रेरणा, दर्शन तथा...
समाजसेवी, शिक्षासेवी, स्वास्थ्यसेवी, राजनीतिकर्मी, व्यवसायी, कवयित्री जे भने पनि उपयुक्त हुने व्यक्तित्व दिलहरि श्रेष्ठले आफ्नो जीवनकालमा धेरै कविता, गीत, भजन आदि लेख्नुभएको थियो होला,...
डा. इन्दुल केसी र पदम दाहालले संयुक्त रूपमा लेखन तथा सम्पादन गर्नुभएको प्रस्तुत पुस्तक ‘एक–अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि’ त्रिकोणात्मक विषय–संयोजन भएको प्रयोगपरक कृति हो...
डा. इन्दुल केसीले सम्पादन गर्नुभएको प्रस्तुत पुस्तक ‘सावित्री स्मृति’ आफ्नी धर्मपत्नी सावित्री राणा केसीको निधनपछि उहाँले विभिन्न सामग्रीहरू सङ्कलन गरी तयार पार्नुभएको स्मृतिसँगालो हो...
संस्कृत भाषामा लेखिएको पतञ्जलि योगदर्शनलाई दिवाकर जङ्गमले सरल नेपाली भाषामा शब्दार्थसहित भावानुवाद गर्नुभएको ‘योगदर्शन’ नामक प्रस्तुत पुस्तक योगविषयक प्रामाणिक पुस्तक हो । शास्त्रसम्मत र...