Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार नेपालसुधार भैललाई —

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार’ उद्यमी नेपालसुधार भैल (काभेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन होटल...
Homepublications२४०. दुई थुँगा फूल (कवितासङ्ग्रह)

२४०. दुई थुँगा फूल (कवितासङ्ग्रह)

इ. रोशन मञ्जुश्री अधिकारीद्वारा सम्पादित यो पुस्तक चार प्रकारको कीर्तिमान राख्ने पुस्तक बनेको छ । पहिलो — ३१ भाषाका कवितामा प्रस्तुत हुने विषय बन्ने डा. इन्दुल केसीको कीर्तिमान, दोस्रो — आफ्नो कविता ३० भाषामा अनुवाद भएको डा. सत्यमोहन जोशीको कीर्तिमान, तेस्रो — ३१ भाषाको एउटै पुस्तकको सम्पादन गर्ने इ. रोशन मञ्जुश्री अधिकारीको कीर्तिमान, चौथो — ३१ भाषाको पुस्तक प्रकाशन गर्ने शब्दयात्रा प्रकाशनको कीर्तिमान ।