भरत जङ्गमको व्यक्तित्व, कृतित्व र योगदानलाई केन्द्र बनाई उहाँको हीरक महोत्सवमा हरि मञ्जुश्रीको सम्पादनमा भरत जङ्गमको दोस्रो अभिनन्दनग्रन्थका रूपमा ‘नवीन दर्शनका दार्शनिक’ प्रकाशन गरिएको...
सहदीप पलाञ्चोके सङ्कलक रहेको ‘हरि मञ्जुश्रीका आध्यात्मिक गान’ पुस्तकभित्र हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध एवम् शब्दयात्रा प्रकाशनको यु–ट्युब च्यानल ‘अक्षरधाम’ मा राखिएका २१ वटा...

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
सहदीप पलाञ्चोके सङ्कलक रहेको ‘हरि मञ्जुश्रीका आध्यात्मिक गान’ पुस्तकभित्र हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध एवम् शब्दयात्रा प्रकाशनको यु–ट्युब च्यानल ‘अक्षरधाम’ मा राखिएका २१ वटा...
पञ्चमाता
केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘पञ्चमाता’ मातासँग सम्बन्धित रहेर हिन्दूधार्मिक संस्कृतिका उपजीव्य विषयवस्तुहरू लिई लेखिएको विचारप्रधान पुस्तक हो । प्रस्तुत पुस्तकले आजको युवा पुस्तालाई र भविष्यको...
सम्झना बुबाको
‘सम्झना बुबाको’ नामक प्रस्तुत पुस्तक यस पुस्तकका सङ्कलक जगन्नाथ गिरीले आफ्ना बुबा तिलकबहादुर गिरीको स्मृतिमा तयार पार्नुभएको हो । ऐतिहासिक पृष्ठभूमि र वंशविवरणका...
मन
प्रकाश ‘उज्ज्वल’ बनेपाद्वारा लिखितथ ‘मन’ मा शारीरिक स्वस्थताका लागि मानसिक स्वस्थता र सकारात्मकताले अहम् भूमिका खेल्ने कुरा विभिन्न दृष्टान्तहरूबाट पुष्टि गर्दै यही विषयवस्तुमा केन्द्रित...
पुष्प सौगात
दामोदर घिमिरेद्वारा सम्पादित यो पुस्तक काभ्रेपलाञ्चोक जिल्लाका लेखक, पत्रकार तथा समाजसेवी पुष्पदास स्याउलाका सहकर्मी–सहधर्मीहरूले उहाँका बारेमा लेख्नुभएका संस्मरणहरूको सङ्ग्रह हो । यस पुस्तकले...
अक्षरहरूको बिस्कुन
डा. हेमराज काफ्लेको कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ मा थोरै शब्दमा धेरै अर्थ दिने सूत्रकविता या सूक्तिमय कविताहरू सङ्गृहीत छन् । बिम्बको प्रयोग र भावको...
परेली
कथाकार सरस्वती शर्मा सुवेदीको दोस्रो कृतिका रूपमा प्रस्तुत ‘परेली’ सामाजिक र पारिवारिक विषयवस्तुमा लेखिएका सोह«वटा कथाहरूको सङ्ग्रह हो । पात्रको मनोविज्ञान र चरित्रचित्रणका साथमा...
कर्मयोद्धासँग शब्दसंवाद
‘कर्मयोद्धासँग शब्दसंवाद’ शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा काभ्रेपलाञ्चोक जिल्लाका पचासजना कर्मयोद्धाहरूबाट अभिव्यक्त चिन्तनहरू र त्यस कार्यक्रममा चिन्तन अभिव्यक्त गर्ने कर्मयोद्धाहरूको...
पुनर्जन्म
पूरा श्रेष्ठको दोस्रो कृति ‘पुनर्जन्म’ (कवितासङ्ग्रह) भित्र ‘पुनर्जन्म’ शीर्षकका ४३ कविता सङ्कलित छन् । यी कवितालाई साहित्यिक मूल्यमान्यता र कवितामा हुनुपर्ने गुणगरिमाका दृष्टिले मात्रै...
शाहवंशका चर्तिकला
यस पुस्तिकामा रहेका सामग्रीका सङ्कलक विष्णुहरि तिमल्सिनाले सुस्त मनस्थितिका बालबालिकाहरूको हितका लागि विभिन्न समाजसेवी कार्य गरिरहनुभएको छ । त्यस्तै कार्यका लागि खर्च गर्न...
Me and My Dhulikhel
If good planning, implementation, management and mobilization of locally available resources are done, then a combination of these factors rapidly excel...
भर्तृहरि शतक
काव्यकार श्रीधर प्याकु¥याल (कविप्रसाद प्याकु¥याल, याज्ञवल्क्य) ले संस्कृत साहित्यका अमर काव्यकार भर्तृहरिद्वारा लिखित तीन शतक (नीतिशतक, शृङ्गारशतक र वैराग्यशतक) लाई नेपाली भाषामा कवितात्मक...
Sangam
‘सङ्गम’ नेपाली भाषामा कविता लेख्ने ६४ जना कवि र कविताहरूको सङ्गम हो । नेपाली भाषाका कविताहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर अनुवादक हरीश अधिकारीले यस...