We have a curated list of the most noteworthy news from all across the globe. With any subscription plan, you get access to exclusive articles that let you stay ahead of the curve.
We have a curated list of the most noteworthy news from all across the globe. With any subscription plan, you get access to exclusive articles that let you stay ahead of the curve.
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्रमा शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको शब्दसाधक तीर्थलाई पनि समेटिएको छ । उक्त वृत्तचित्रका लागि छायाङ्कन गर्ने क्रममा...
काभ्रेपलान्चोक जिल्लाको बुचाकोटका समाजसेवी शशिधर तिमल्सिनाका विषयमा स्मृतिग्रन्थ प्रकाशन गरिने भएको छ । शब्दयात्रा प्रकाशनले पुस महिनाको पहिलो सातामा प्रकाशन गरिसक्ने गरी स्मृतिग्रन्थको सम्पादन...
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रद्वारा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको दोस्रो शृङ्खलामा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले अतिथि वक्ताका रूपमा प्रवचन गर्नुभयो । उहाँले...
शब्दयात्रा प्रकाशनले भोजपुर जिल्लामा जन्मेर भोजपुर जिल्लाको शैक्षिक क्षेत्रमा र शिक्षा विधामा अनुसन्धान गर्ने अनुसन्धातालाई विद्वत्वृत्ति समर्पण गर्ने भएको छ । विद्वत्वृत्ति हरेक वर्ष...
शब्दयात्रा प्रकाशनले सङ्खुवासभा जिल्लामा जन्मेर कुनै पनि क्षेत्रबाट राष्ट्रिय स्तरको योगदान गरेको व्यक्तिलाई पुरस्कार समर्पण गर्ने भएको छ । पुरस्कार हरेक वर्ष समर्पण गर्ने...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित १ सय ६२ औँ कृति ‘ठुमरीकी रानी’ लेखसङ्ग्रहलाई सार्वजनिक गरिएको छ । द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ द्वारा लिखित उक्त लेखसङ्ग्रह उहाँको सातौँ...
नेपालका प्रथम शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी...
शब्दयात्रा प्रकाशन पुस्तकालयलाई कवि हरिप्रसाद चौलागाईं, आध्यात्मिक लेखक उद्धवप्रसाद भट्टराई र साहित्यकार तथा समालोचक डा. श्याम भट्टराईले केही पुस्तकहरू उपहार प्रदान गर्नुभएको छ ।...
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लक्ष्मी बडाललाई मातृशोक परेको छ । उहाँकी माता देवकुमारी पोखरेलको केही दिनअघि देहावसान भएको थियो । शब्दयात्रा प्रकाशन परिवार लक्ष्मी...