शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका सदस्य जीवनाथ अधिकारी प्रगतिशील लेखक सङ्घ भक्तपुरद्वारा सम्मानित हुनुभएको छ । उहाँलाई प्रगतिशील लेखक सङ्घ भक्तपुरको पूर्वअध्यक्षका रूपमा सम्मान गरिएको हो । प्रगतिशील लेखक सङ्घ भक्तपुरद्वारा सम्मानित हुनुभएकोमा शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका सदस्य जीवनाथ अधिकारीलाई शब्दयात्रा प्रकाशन हार्दिक बधाई ज्ञापन गर्दछ ।