Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivities‘श्रीकृष्ण रहस्य’ प्रकाशन गरिने

‘श्रीकृष्ण रहस्य’ प्रकाशन गरिने

शब्दयात्रा प्रकाशनले १७१ औँ प्रकाशनपुष्पका रूपमा ‘श्रीकृष्ण रहस्य’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । प्रेमदास उपाध्याय घिमिरेद्वारा लिखित यस पुस्तकको सम्पादन हरि मञ्जुश्री र डिल्लीराम निरौलाले संयुक्त रूपमा गर्नुभएको छ । हिमाली निरौला, गम्भीर घिमिरे र लीला घिमिरेको प्रकाशन सम्बन्धी व्यवस्थापनमा प्रकाशन हुन लागेको यो पुस्तक करिब ४ सय ६४ पृष्ठको हुनेछ ।