शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसी सुभाष स्मृति प्रतिष्ठानद्वारा गठित ‘अन्तरसंस्था समन्वय समिति’ को संयोजकमा चयन हुनुभएको छ । सुभाष स्मृति प्रतिष्ठानको १८ औँ वार्षिक दिवसको अवसरमा उहाँलाई समन्वय समितिको संयोजक चयन गरिएको हो । कार्यक्रममा माल्यार्पण शब्दयात्रा प्रकाशनका आजीवन सदस्य साधुराम गिरीले गर्नुभएको थियो ।