१६६. श्वेताम्बरी (कवितासङ्ग्रह)
कवि पदम दाहालका सतसट्ठीवटा गद्यकविताको सङ्कलन ‘श्वेताम्बरी’ वर्तमान समयको प्रतिनिधित्व गरेका कविताहरू रहेको समकालीन नेपालको चित्र हो । छिमेकी राष्ट्रबाट भइरहेको सीमा...
१६४. विकसित नेपाल सम्पन्न नेपाली
शिक्षासेवी कृष्णप्रसाद भट्टराईले शिक्षणकर्मबाट औपचारिक रूपबाट निवृत्त भइसकेपछि पनि आफ्नो राष्ट्रिय कर्तव्यको पालना गरिरहनुभएको छ । उहाँको मस्तिष्कले उहाँलाई निवृत्त...
१६३. भरत (महाकाव्य)
नेपाली वाङ्मयभित्र पर्ने भाषा–साहित्य, आमसञ्चार–पत्रकारिता, शिक्षा–शिक्षण, धर्म–संस्कृति र गीत–सङ्गीत विधासँग कुनै न कुनै रूपमा सम्बन्धित व्यक्तिले भरत जङ्गम भन्ने नाउँ सुनेकै हुन्छ...
१६२. ठुमरीकी रानी (लेखसङ्ग्रह)
द्रोणप्रसाद श्रेष्ठको लेखकीय अभिव्यक्ति, शैली, शब्दविन्यास, वाक्यविन्यास र संवेदनशीलता हृदयस्पर्शी, सरल र मिठासपूर्ण लाग्छ । नेपाली वाङ्मयलाई सातवटा पुस्तक उपहार दिएर...
१६१. शब्दचित्रमा हामी (कवितासङ्ग्रह)
शब्दयात्रा प्रकाशनको पहिलो सम्पर्क केन्द्र भक्तपुर जिल्लामा खुलेको छ । त्यस केन्द्रले पुस्तक प्रकाशनमा पनि हात हालेको छ । सम्पर्क केन्द्रबाट...
१६०. पाइला–पाइलामा उमङ्ग (नियात्रासङ्ग्रह)
हिरण्यकुमारी पाठक नेपाली भाषाको साहित्यलेखन, साहित्यिक पत्रकारिता, साहित्यिक सङ्गठन, सामाजिक सेवा र बैङ्किङ सेवा गरी पाँचवटा क्षेत्रमा सुपरिचित बहुआयामिक व्यक्तित्व भएकी...
१५९. अरू सात समुद्र (कवितासङ्ग्रह)
कवि शैलेन्द्र साकार विचारोत्तेजक कविताका कारण ख्याति आर्जन गर्नुभएका प्रसिद्ध कवि हुनुहुन्छ । समालोचकहरूले उहाँलाई प्रतिनिधि नेपाली कविका रूपमा नेपालबाहिर...
१५८. संस्मरण र आत्मवृत्तान्त (लेखसङ्ग्रह)
शब्दयात्रा प्रकाशनको केन्द्र रहेको जिल्ला काभ्रेपलान्चोक । यहाँको एउटा नगरपालिका बनेपा । यहाँको प्रसिद्ध मन्दिर चण्डेश्वरी । यहाँका पुजारी खलक...
१५७. कुमारी सिन्दुर (गीतिकाव्य)
साहित्यिक लेखन, वाङ्मयिक सङ्गठन र शैक्षिक चेतना–विस्तार गरी त्रिआयामिक व्यक्तित्व लिएर सामाजिक योगदान दिन हेलिनुभएका नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’ कालिकोट जिल्लाको वाङ्मय...
१५६. गोमाको फूलबारी (प्रेरक जीवनकथा)
समाजमा कुनै विशिष्टताप्राप्त मानिसको जीवनी लेख्ने चलन छ । कुनै पनि व्यक्तिको जीवन भोगाइमा आएका उतारचढाव, सुखदुःखका अनुभूति, समाजमा व्यक्तिले...
१५५. भरतांशु (महाकाव्य)
भ्रष्टाचारविरोधी अभियन्ता तथा वाङ्मयसेवी भरतमणि जङ्गमका बारेमा कवि नीलकण्ठ भट्टराईले लेख्नुभएको ‘भरतांशु’ नामक महाकाव्य शब्दयात्रा प्रकाशनले प्रकाशन गरेको छ । भरत जङ्गम...