शब्दयात्रा प्रकाशनले आज २०७९ साल मङ्सिर २५ गते भोजपुर जिल्लाका प्रतिभा पुरुषोत्तम भट्टराई र भक्तपुर जिल्लाका प्रतिभा पशुपतिमान प्रधानलाई पुरस्कृत गरेको छ । प्राच्यविधाका...
शब्दयात्रा प्रकाशनले आज २०७९ साल मङ्सिर २५ गते सङ्खुवासभा जिल्लाका पत्रकार, शिक्षासेवी तथा कलाकार पदमप्रसाद पौडेललाई २०७९ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा...
२०५५ सालमा प्रकाशित ‘जीवनधारा’ सावित्री जङ्गम थापाको दोस्रो पुस्तकाकार कृति हो । कृतिकारको पचासवर्षे उमेरसम्मको सङ्घर्षशील जीवनयात्रालाई आत्मकथात्मक रूपमा काव्यमा ढाली झ्याउरे छन्दमा लिखित...
द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को पछिल्लो कृति ‘हिरण्य भोजपुरे : साहित्य र सङ्गीतका महारथी’ उहाँको सुबोधगम्य, सुसभ्य, सुशृङ्खलित, सुविचारयुुक्त, सुललित र सुन्दर लेखनको उदाहरण हो...
शब्दयात्रा प्रकाशनले बनेपाको शब्दसाधक तीर्थमा निर्माण गरेको राधाकृृष्ण मन्दिरलाई हिजो २०७९ साल मङ्सिर १८ गते आइतबार अनावरण गरिएको छ । मन्दिरको नामकरण गरी ‘अक्षराधीश...
इलामका साहित्यिक प्रतिभा नरनारायण वत्सद्वारा लिखित दोस्रो कवितासङ्ग्रह ‘समयको अन्तराल’ आज २०७९ साल मङ्सिर १८ गते आइतबार गीताजयन्तीका दिन शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष...
शब्दयात्रा प्रकाशनले आध्यात्मिक व्यक्तित्व श्री पुरुषोत्तम भट्टराईलाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व...
शब्दयात्रा प्रकाशनले शिक्षासेवी तथा लेखक पशुपतिमान पःमाँ (प्रधान) लाई ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित...
शब्दयात्रा प्रकाशनले कलाकार पदमप्रसाद पौडेललाई ‘शब्दयात्रा प्रा. केदारनाथ — लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत...
शब्दयात्रा प्रकाशनका शुभेच्छुक, ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा सम्मान’ का आर्थिक व्यवस्थापक, शब्दयात्रा प्रकाशनद्वारा संस्थापित कविता–काव्य सम्मानबाट २०७२ सालमा सम्मानित साहित्यकार एवं पूर्वप्रशासक कृष्ण...
शब्दयात्रा प्रकाशनले आफ्ना शुभचिन्तक प्रेमबहादुर खड्कालाई हिजो गुमाएको छ । उहाँ शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सुमन खड्काका पिता हुनुभएकाले शब्दयात्रा प्रकाशनसँग निकट हुनुहुन्थ्यो ।...