Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications२०१. हराएको किनारा

२०१. हराएको किनारा

वेदकुमारी न्यौपानेको प्रस्तुत गीतसङ्ग्रह ‘हराएको किनारा’ मा २०४० सालदेखि २०७७ सालसम्म लेखिएका गीतहरूमध्ये १ सय २७ वटा गीत सङ्कलन गरिएका छन् । ती गीतहरूलाई ६ भागमा बाँडिएको छ — ‘मधुरिमा’ अल्बममा सङ्कलित गीत, गाइएका फुटकर गीत, पत्रिकामा प्रकाशित गीत, राष्ट्रिय गीत, अन्य विषयका गीत र मिति नलेखिएका गीत । गीत लेखिँदाको कालक्रमका आधारमा गीतको क्रम मिलाइएको छ । यसबाट पाठक र समीक्षकलाई गीत र गीतकारका विषयमा बुझ्न सजिलो हुने आशा गरिएको छ ।