Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications२०६. कहिले घाम कहिले छाया

२०६. कहिले घाम कहिले छाया

वेदकुमारी न्यौपानेको ‘कहिले घाम कहिले छाया’ नामक मुक्तकसङ्ग्रहमा २ सय ६ वटा मुक्तकहरू सङ्कलित छन्् । संयोगवश शब्दयात्रा प्रकाशनको २ सय ६ औँ प्रकाशनपुष्प पनि यही मुक्तकसङ्ग्रह बनेको छ । राष्ट्रप्रेम, व्यक्तिप्रेम, सामाजिक मनोविज्ञान, विश्वासघात, विसङ्गति, आशावादिता जस्ता विषयहरूमा लेखिएका यस सङ्ग्रहका मुक्तकहरू पाठकको मनलाई चस्स घोच्ने र लामो समयसम्म प्रभावमा पारिरहने खालका छन् ।