Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications२०५. कुल्चिएका फूलहरू

२०५. कुल्चिएका फूलहरू

वेदकुमारी न्यौपानेको ‘कुल्चिएका फूलहरू’ नामक प्रस्तुत एकाङ्कीसङ्ग्रहमा १२ वटा एकाङ्की सङ्कलित छन्् । विभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशन भइसकेका एकाङ्कीहरू सङ्कलन गरी यो सङ्ग्रह तयार पारिएको हो । यस सङ्ग्रहका एकाङ्कीहरू विभिन्न पारिवारिक घटना, जातीय विभेद, कोरोना, सामाजिक विकृति, आर्थिक दुरवस्था, आधुनिक प्रविधिको विकासले ल्याएको विसङ्गति र दुष्प्रभाव जस्ता विषयवस्तुहरू समेटिएर लेखिएका छन् । सङ्ग्रहमा आधुनिक नेपाली जीवनशैलीको चित्रण देखिएको छ ।