शब्दयात्रा प्रकाशनले विपत्तिपीडित लेखक, कलाकार र पत्रकारलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोषको सञ्चालन गरेको छ । त्यस कोषबाट समस्यामा परेका धेरैजनालाई आर्थिक सहयोग...
नारायणी–शङ्कर मानन्धर शिक्षा पुरस्कार कोषका तर्फबाट पूर्वप्रशासक तथा लेखक शङ्कर मानन्धरले शब्दयात्रा प्रकाशनलाई ३० हजार रुपियाँको चेक प्रदान गर्नुभएको छ । उहाँले प्रदान गर्नुभएको...
शब्दयात्रा प्रकाशनलाई बनेपानिवासी केशवप्रसाद तिमल्सिनाले १० हजार १ सय ५५ रुपियाँ सहयोग गर्नुभएको छ । सो रकम शब्दयात्रा प्रकाशनका तर्फबाट सङ्गीता केसीले ग्रहण गर्नुभएको...
शब्दयात्रा प्रकाशनबाट प्रकाशित तीन पुस्तकलाई सार्वजनिक गरिएको छ । साहित्यकार ज्ञान उदासद्वारा लिखित कथासङ्ग्रह ‘तोपको आवाज’, साहित्यकार केदारनाथ तिमल्सिनाद्वारा लिखित कथासङ्ग्रह ‘तीस कथा’ र...
शब्दयात्रा प्रकाशनले आज राष्ट्रका छजना व्यक्तित्वलाई पुरस्कार समर्पण गरेको छ । मानवशास्त्री तथा समाजशास्त्री प्रा. डा. प्रेमकुमार खत्रीलाई शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार,...
शब्दसाधक तीर्थमा शब्दवाटिका निर्माण गर्नका लागि शब्दयात्रा प्रकाशनको निर्माण समितिका संयोजक कृष्णमणि कुइकेललाई हालसम्म निम्नलिखित महानुभावहरूले निम्नबमोजिमको सहयोग उपलब्ध गराउनुभएको छ — (१) भोजराज...
प्रेमकुमार कर्माचार्यले लेख्नुभएको ‘मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर’ नामक पुस्तिका पठनीय छ । यस पुस्तिकामा लेखकले आफ्ना पिताजी मानबहादुर कर्माचार्यको सामाजिक तथा शैक्षिक योगदानको...
केदारनाथ तिमल्सिनाको ‘तीस कथा’ भित्रका कथाहरू धार्मिक र आध्यात्मिक क्षेत्रका नीतिकथाहरू हुन् । विभिन्न ग्रन्थहरूमा आएका शिक्षाप्रद दृष्टान्तहरूलाई कथाकारले यसमा आफ्नै तरिकाले कथाको स्वरूप...
कविता, मुक्तक, गीत, गजल र हाइकु विधामा आफ्नो उपस्थिति देखाउनुभएका ज्ञान उदास अब ‘तोपको आवाज’ नामक कथासङ्ग्रहका माध्यमबाट कथाकारका रूपमा पनि प्रस्तुत हुनुभएको छ...
शब्दयात्रा प्रकाशनको अक्षयकोषमा न्यूनतम १ लाख रुपियाँदेखि अधिकतम ४ लाख रुपियाँसम्म राखिदिने दाताहरू २९ जना हुनुहुन्छ — उर्मिला श्रेष्ठ भोजपुरे, कल्याण लम्साल, कविप्रसाद प्याकुरेल,...
शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ सुशीला ढकाल (स्याङ्जा) लाई समर्पण गर्ने भएको छ । दुवै हात नभए पनि लोकसेवा आयोगको...
शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ मानवशास्त्री तथा समाजशास्त्री प्रा. डा. प्रेमकुमार खत्रीलाई समर्पण गर्ने भएको छ । पुरस्कार ग्रहण...