Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications२२५. योगदर्शन

२२५. योगदर्शन

संस्कृत भाषामा लेखिएको पतञ्जलि योगदर्शनलाई दिवाकर जङ्गमले सरल नेपाली भाषामा शब्दार्थसहित भावानुवाद गर्नुभएको ‘योगदर्शन’ नामक प्रस्तुत पुस्तक योगविषयक प्रामाणिक पुस्तक हो । शास्त्रसम्मत र विज्ञानसम्मत रूपबाट सम्पूर्ण मानवको चौतर्फी हितका लागि योगसाधना गर्न यसको विज्ञान र दर्शनलाई बुझ्नुपर्ने हुन्छ । त्यसैका लागि यो पुस्तक प्रकाशन गरिएको हो । यस पुस्तकले योगसाधना गर्दा नवयोगाभ्यासीहरूलाई योगदर्शनका सूत्रहरू बुझ्न सघाउनेछ र योगानुरागीहरूको योग–ध्यान–साधनामा थोरै पनि सहयोग गर्नेछ ।