admin

About the author

२३६. चलेको छ जिन्दगी

युवा अक्षरप्रेमी कमानसिंह घलानद्वारा लिखित ‘चलेको छ जिन्दगी’ पञ्चभाषी कवितासङ्ग्रह हो । यसमा ५१ वटा कविता छन् । तीमध्ये नेपाली भाषामा ४३ वटा, अङ्ग्रेजी...

हरि मञ्जुश्री पुरस्कृत

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हिजो साउन ३२ गते कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले २५ हजार रुपियाँ, ताम्रपत्र, दोसल्ला र रुद्राक्षमालासहित जीवनचन्द्र कोइराला स्रष्टा...

२३५. जूनको जात्रा

अम्बिका धितालको ‘जूनको जात्रा’ (लघुकथासङ्ग्रह) मा पछिल्ला तीन वर्षभित्र (२०७८, २०७९, २०८०) लेखिएका लघुकथाहरूमध्ये ६५ वटा लघुकथा सङ्कलित छन् । लघुकथाकारमा ग्राम्य जीवनको, शहरी...

अक्षयकोषमा २ लाख रुपियाँ थप

शब्दयात्रा प्रकाशनको छात्रवृत्ति अक्षयकोषमा २ लाख रुपियाँ थप गरिएको छ । शब्दयात्रा प्रकाशनसँग भएको सम्झौताका आधारमा ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ का लागि उक्त रकम...

२३४. सत्य गीता ज्ञान

लेखन विधामा पहिलोपटक कलम चलाउनुभएकी लेखिका गीतादेवी शर्माले आफ्ना भावनाहरू जेजस्तो रूपमा प्रकट गर्नुभयो र जेजस्तो रूपमा अक्षराङ्कित पाण्डुलिपि प्राप्त भयो, लेखिकाको भावना बुझेर...

२३३. चमेली

यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘चमेली’ मा ५१ सर्ग छन् भने जम्मा २ हजार ७ सय ८ श्लोक छन् । यी श्लोकलाई छन्दोबद्ध गर्न नसके...

रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार ललिता दोषी र सरस्वती सापकोटामा समर्पण

साहित्यकार ललिता दोषी (गुल्मी) र गायिका सरस्वती सापकोटा (काभ्रेपलान्चोक) लाई २०८१ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ संयुक्त रूपमा समर्पण गरिएको छ । विभिन्न...

२३२. सय पाइला पैले

‘सय पाइला पैले’ खेमराज शर्माद्वारा लिखित आञ्चलिक उपन्यास हो ।  यसमा एक सय वर्ष पहिलेको नेपाली ग्रामीण समाजको विषयवस्तुलाई उठाइएको छ । उपन्यासमा पश्चिम...

२३१. अर्काको आँखामा आफू

प्रा. रामकुमार पाँडेद्वारा सम्पादित ‘अर्काको आँखामा आफू’ प्रा. रामकुमार पाँडेको हास्यव्यङ्ग्य सिर्जना, कविता सिर्जना, बालसाहित्य सिर्जना, कला सिर्जना, भूगोल विषयको सिर्जना र शिक्षा विषयको...

महोत्तरी प्रतिभा पुरस्कार राप्रउ पोखरेलमा समर्पण

लेखक तथा चिन्तक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल) लाई २०८१ सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । नेपाली राष्ट्रिय परिवेशको...

दूरदर्शी नेतृत्व पुरस्कार सुमित्रा चौलागाईंमा समर्पण

समाजसेवी सुमित्रा चौलागाईं अथवा सुमी मानव (मकवानपुर) लाई २०८१ सालको ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदर्शी नेतृत्व पुरस्कार’ समर्पण गरिएको छ । ‘मानव कल्याण समाज सेवाघर’...

सिन्धुली प्रतिभा पुरस्कार प्रोल्लास सिन्धुलीयमा समर्पण

साहित्यकार प्रोल्लास सिन्धुलीयलाई २०८१ सालको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । कविता, कथा, निबन्ध, उपन्यास, बालसाहित्य जस्ता विभिन्न विधाहरूमा साहित्यिक...

Categories

spot_img