Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति जयनारायण नेपाललाई

सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति जयनारायण नेपाललाई

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ साहित्यकार तथा पूर्वप्रशासक जयनारायण नेपाललाई प्रदान गर्ने भएको छ । उहाँले समाजसेवी तथा साहित्यकार सावित्री जङ्गम थापाका साहित्यिक कृतिहरूको समीक्षा गरी पुस्तक तयार पार्नुहुनेछ र त्यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन गरिनेछ । सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशनमा खडा गर्नुभएको अक्षयकोषको ब्याजबाट यो विद्वतवृत्ति हरेक वर्ष शब्दयात्रा प्रकाशनले प्रदान गर्ने गरेको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा जयनारायण नेपाललाई शब्दयात्रा प्रकाशन परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।