admin

About the author

काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार प्रेमकण्ठ माकजूमा समर्पण

उद्यमी प्रेमकण्ठ माकजू श्रेष्ठलाई २०८१ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार’ समर्पण गरिएको छ । कठिन परिस्थितिसँग सङ्घर्ष गरी उद्यमी बन्नुभएको, उद्यमीकै रूपमा सामाजिक...

कृष्ण कँडेललाई शब्दयात्रा विशेष सम्मान समर्पण —

शब्दयात्रा प्रकाशनले नेपालको गीत–सङ्गीतका क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्न, नयाँ प्रतिभालाई उचाइ दिएर स्थापित गराउन, लोकदोहोरी गीत र गायकीलाई जनजनमा विस्तार गराउन, सामाजिक जीवन...

राष्ट्रिय योगप्रतिभा पुरस्कार महात्मा सुशीलमा समर्पण

महात्मा सुशीललाई २०८१ सालको ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । पूर्वीय पद्धतिका रूपमा सुपरिचित पाशुपत योग नामक योगशिक्षाको प्रयोगकर्ता बनेर मानव...

सार्वजनिक गरियो ‘सय पाइला पैले’

साहित्यकार खेमराज शर्माद्वारा लिखित आठौँ कृति ‘सय पाइला पैले’ (उपन्यास) लाई शब्दयात्रा प्रकाशनले सार्वजनिक गराएको छ । उक्त उपन्यास प्रा. केदारनाथ श्रेष्ठले सार्वजनिक गर्नुभएको...

नेपाली भाषामा लोकदोहोरी गाउने अमेरिकी गायिका डा. आना स्टरलाई शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले नेपालको लोकदोहोरी गीतलाई विषयवस्तु बनाई कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएकी डा. आना स्टरलाई ‘शब्दयात्रा विशेष सम्मान, २०८१’ आज साउन १९ गते समर्पण गरेको...

‘किसुनजी’ सार्वजनिक

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको १३७ औं पुस्तक ‘किसुनजी’ (कृष्णप्रसाद भट्टराई स्मृतिग्रन्थ) र उहाँले नै सम्पादन गर्नुभएको ‘सेवा नेपाल’ (वार्षिक मुखपत्र) यही साउन...

छात्रवृत्तिका लागि शब्दयात्रा प्रकाशनमा अर्को अक्षयकोष

शब्दयात्रा प्रकाशनमा शिक्षासेवी तथा साहित्यकार माधवी अधिकारीको नाउँबाट ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ का लागि अक्षयकोष खडा गरिने भएको छ । शब्दयात्रा प्रकाशनबाट २०८० साल...

सम्मान समर्पण समारोह साउन १९ गते

शब्दयात्रा प्रकाशनले यही साउन १९ गते शनिबार पुरस्कार समर्पण समारोहको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रोल्लास सिन्धुलीयलाई सिन्धुली प्रतिभा पुरस्कार, राप्रउ पोखरेललाई...

रौतहट प्रतिभा पुरस्कार यस वर्ष समर्पण नगरिने

शब्दयात्रा प्रकाशनले राम–रेवती प्रतिष्ठानको कोष व्यवस्थापनमा यही २०८१ सालको साउन महिनामा समर्पण गर्नुपर्ने ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ का लागि यस वर्ष...

नयाँ आध्यात्मिक गान ‘तत्त्वमसि’ सार्वजनिक

शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो साउन २ गते बुधबार आयोजित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा हरि मञ्जुश्रीको शब्द, सङ्गीत र स्वर रहेको आध्यात्मिक गान ‘तत्त्वमसि’ सार्वजनिक गरियो...

पूर्णप्रसाद ब्राह्मणको १०२ औँ जन्मजयन्ती मनाइयो

शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो साउन २ गते बुधबार हरिशयनी एकादशीका दिन पूर्णप्रसाद ब्राह्मणको १०२ औँ जन्मजयन्ती मनाइयो । अग्रज पत्रकार बलदेव थापाको प्रमुख आतिथ्य,...

नीलकण्ठेश्वर धाममा पुष्परोपण

हरिशयनी एकादशीमा आज २०८१ साल साउन २ गते बुधबार शब्दयात्रा प्रकाशनको आयोजनामा शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा पुष्परोपण कार्यक्रम गरियो । अग्रज पत्रकार बलदेव थापा...

Categories

spot_img