Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesपत्रकार छान्ने ‘प्रकास’

पत्रकार छान्ने ‘प्रकास’

हरेक वर्षझैँ आगामी मङ्सिर महिनामा पनि शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोक जिल्लाका छापा माध्यममा सक्रिय पत्रकार, विद्युतीय माध्यममा सक्रिय पत्रकार र फोटो पत्रकार गरी तीनजना पत्रकारलाई २०८१ सालका लागि ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ समर्पण गर्नेछ । कदर गर्नुपर्ने पत्रकारहरूको चयन शब्दयात्रा प्रकाशनका तर्फबाट प्रदीप केसी, कालिका त्रिपाठी पन्त र सहदीप पलान्चोके (प्रकास) ले गर्नुहुनेछ ।