admin

About the author

जयनारायण नेपालबाट आर्थिक सहयोग

पूर्वप्रशासक तथा कवि जयनारायण नेपालले शब्दयात्रा प्रकाशनलाई २ हजार ५ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । उहाँले सो रकम शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष...

शब्दयात्रा प्रकाशनबाट विभिन्न पुरस्कारहरू समर्पण

शब्दयात्रा प्रकाशनले २०८१ सालको दोस्रो चरणमा समर्पण गर्ने पुरस्कारहरू हिजो २०८१ माघ २६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा समर्पण गरेको छ ।...

ह्याप्पी बर्थडे नभनौँ भन्ने सन्देश दिइएको जन्मदिनको शुभकामना गान सार्वजनिक

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा आध्यात्मिक लेखक केदारनाथ तिमल्सिनाले लेख्नुभएको जन्मदिनको शुभकामना गान यही माघ २६ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिएको...

दीपक भेटुवालबाट पुस्तक–पत्रिका उपहार

पत्रकार दीपक भेटुवालले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि सत्यनारायण गोयन्काको ‘विपस्सना ध्यान’, सपना लामिछानेको कवितासङ्ग्रह ‘जिन्दगी एक यात्रा’, निद्रा देउजा राजवंशीको कवितासङ्ग्रह ‘अदृश्य हावा’ र...

कवितासङ्ग्रह ‘मान्छेभित्रको मान्छे’ सार्वजनिक

कवि प्रकाश खड्काद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ नामक कवितासङ्ग्रह यही माघ २६ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिएको छ । कवि प्रकाश खड्का,...

पुरस्कार समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण समारोह सम्पन्न

शब्दयात्रा प्रकाशनको आयोजनामा आज २०८१ साल माघ २६ गते शनिबार पुरस्कार समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण समारोहको आयोजना गरेर सातवटा पुरस्कार समर्पण गर्नुका...

२४४. मान्छेभित्रको मान्छे (कवितासङ्ग्रह)

कवि प्रकाश खड्काको ‘मान्छेभित्रको मान्छे’ नामक कवितासङ्ग्रहमा ४० वटा कवितात्मक सिर्जना छन् । यीमध्ये पहिले २९ वटा कविता छन्, त्यसपछि ८ वटा गीत छन्...

२४३. मेनका (कवितासङ्ग्रह)

कवि अच्युत अधिकारीको प्रस्तुत कवितासङ्ग्रह ‘मेनका’ जम्मा ४८ पृष्ठको छ र यसमा ३० वटा गद्यकविता छन् । तीमध्ये व्यक्तिसँग सम्बन्धित दुइटा (बद्रीविक्रम थापा र...

जन्मदिनको शुभकामना गान तयार

जन्मदिनमा बत्ती निभाउने, केक काट्ने, जुठो खुवाउने र अङ्ग्रेजी भाषाका केही शब्द बोल्दै थपडी बजाउने प्रवृत्ति बढ्दै गएको छ । यसै सन्दर्भमा हाम्रो मौलिक...

योगदानी महिलाको अनुसन्धान सम्बन्धी विचारगोष्ठी सम्पन्न

शब्दयात्रा प्रकाशनले आज माघ १९ गते शनिबार योगदानी महिलाको अनुसन्धान सम्बन्धी पहिलो चरणको विचारगोष्ठी सम्पन्न गरेको छ । राष्ट्रिय विकासका लागि योगदान गर्ने नेपाली...

प्रकाश खड्काको ‘मान्छेभित्रको मान्छे’ छापिँदै

शब्दयात्रा प्रकाशनको २४३ औँ प्रकाशनपुष्पका रूपमा ‘मान्छेभित्रको मान्छे’ नामक कवितासङ्ग्रह प्रकाशन गरिने भएको छ । यो सङ्ग्रह विराटनगरनिवासी कवि प्रकाश खड्काद्वारा लिखित पहिलो कवितासङ्ग्रह...

पुरस्कार समर्पण समारोह माघ २६ गते

शब्दयात्रा प्रकाशनले २०८१ सालको दोस्रो चरणको पुरस्कार समर्पण समारोह यही माघ २६ गते शनिबार गर्ने भएको छ । उक्त समारोहमा शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे...

Categories

spot_img