Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesहरि मञ्जुश्रीबाट शब्दयात्रालाई कम्प्युटर

हरि मञ्जुश्रीबाट शब्दयात्रालाई कम्प्युटर

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले यु–सफ्ट कम्प्युटरले आफूलाई प्रदान गरेको कम्प्युटर सेट शब्दयात्रा प्रकाशनलाई प्रदान गर्नुभएको छ ।
हरि मञ्जुश्रीबाट उक्त कम्प्युटर सेट शब्दयात्रा प्रकाशनका लागि प्रबन्धक शारदाप्रसाद शर्माले ग्रहण गर्नुभएको हो ।