Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्राको अभियानप्रति प्रतिबद्धता

शब्दयात्राको अभियानप्रति प्रतिबद्धता

‘नेपाललाई विशिष्ट उपहार दिने हाम्रो अभियान, शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ भन्ने तुल संयुक्त रूपमा बोकेर उक्त नारालाई सार्थकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसरी उक्त अभियानप्रति सयुक्त रूपमा प्रतिबद्धता व्यक्त गर्नेहरूमा शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेल, ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) का सम्पादक सुमन खड्का, ‘अक्षरधाम’ (साहित्यिक मासिक पत्रिका) का कार्यकारी सम्पादक सकुल थापा, ‘शब्दसञ्चार’ (साप्ताहिक रेडियो कार्यक्रम) का प्रस्तोता शिव बन्जारा, शब्दयात्रा प्रकाशनका प्रबन्धक शारदाप्रसाद शर्मा, शब्दयात्रा नारीस्रष्टा समाजका उपसंयोजक पुण्यवती घले, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का, शब्दयात्रा सहयोगी समाजका संयोजक रामप्रसाद अधिकारी र शब्दयात्रा सम्मान व्यवस्थापक समाजका संयोजक रमेश पौड्याल हुनुहुन्थ्यो ।