आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
शब्दयात्रा पत्रकार समाजका सदस्य पदमसागर कक्षपतिकी ममतामयी माता जनकलक्ष्मी कक्षपतिको देहावसान भएकोमा दुःख व्यक्त गर्दै गतात्माको शान्तिकामनाका साथ शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।