Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesलभग्रिन नेपालका अध्यक्ष शब्दयात्रामा

लभग्रिन नेपालका अध्यक्ष शब्दयात्रामा

काभ्रे जिल्लामा सामाजिक कार्यहरूका निम्ति अग्रस्थानमा रहेको संस्था ‘लभग्रिन नेपाल’ का अध्यक्ष केशव अर्यालले शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण गर्नुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्नुभएको थियो ।
भेटका अवसरमा दुवै संस्थाका बीचमा आपसी सहकार्य गर्न सकिने र एक संस्थाले अर्को संस्थाका कार्यक्रमलाई सघाउ पु¥याउन सक्ने विषयमा छलफल भएको थियो ।