admin

About the author

सिफारिस पठाउन अनुरोध

शब्दयात्रा प्रकाशनले हरेक वर्षझैँ यस वर्ष पनि २०७६ सालको दोस्रो चरणको सम्मान कार्यक्रमअन्तर्गत रुद्राक्षमाला, ५ हजार रुपियाँ, किरीट, अभिवन्दनापत्र र उपहारसहित निम्नलिखित ६ विधामा...

‘शब्दसंवाद’ मा एकै दिन दस वक्ता

शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९२ औँ शृङ्खला गत २०७६ साल साउन १७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमको...

शब्दयात्राबाट ‘वेद के भन्छ ?’ आउँदै

शब्दयात्रा प्रकाशनले १२७ औँ प्रकाशनपुष्पका रूपमा ‘वेद के भन्छ ?’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । उक्त पुस्तकको सङ्कलन तथा सम्पादन आध्यात्मिक लेखक...

शब्दयात्राबाट ‘तारतमरस’ छापिदै

शब्दयात्रा प्रकाशनले १२६ औँ प्रकाशनपुष्पका रूपमा ‘तारतमरस’ नामक काव्य प्रकाशन गर्ने भएको छ । आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठले लेख्नुभएको उक्त काव्य ४०० भन्दा...

शोकसभामा शब्दयात्राको सहभागिता

रोसी वाङ्मय प्रतिष्ठानले वाङ्मयसेवी गोविन्दबहादुर थापाको १३ औँ दिनको पुण्यतिथिको अवसर पारी काभ्रेको भकुन्डेबेँसीमा शोक तथा श्रद्धाञ्जली सभाको आयोजना ग¥यो । सभामा शब्दयात्रा प्रकाशनका...

‘शब्दसंवाद’ भक्तपुरमा, वक्ता प्रमोद मैनाली

भक्तपुर जिल्लाको लोकन्थलीमा रहेको पुष्पपराग साहित्य प्रतिष्ठानको सहकार्य र कवि पदम दाहालको संयोजन तथा उद्घोषणमा शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९१ औँ...

हृदयतः शब्दश्रद्धा

शब्दयात्रा प्रकाशनका सहयोगी शुभचिन्तक एवं शब्दाक्षरका साधक रामशरण खड्का (इहलोकागमन १९९५ असोज २० गते ः परलोकप्रस्थान २०७६ साउन २५ गते) को दृश्यमान् स्वरूपको भौतिक...

लोकेन्द्र ढकालमा हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का स्तम्भकार लोकेन्द्र ढकाल काभ्रे धुलिखेलको सञ्जीवनी नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्र्दै...

डा. पुष्पलाल हुमागाईंमा हार्दिक बधाई

हाम्रा मान्यवर डा. पुष्पलाल हुमागाई अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । हरि मञ्जुश्री गीता मञ्जुश्री डा. भास्कर हुमागाई रश्मि हुमागाई इ. प्रसन्न...

शब्दयात्राबाट थापाको श्रद्धाञ्जली सभा

शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (सातौँ) का सदस्य तथा सहकर्मी संस्था रोसी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार तथा शिक्षासेवी गोविन्दबहादुर थापाको दसौँ दिनको...

‘शब्दसंवाद’ मा भानुगोष्ठी

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८९ औँ शृङ्खलामा जातीय कवि भानुभक्त आचार्यको स्मृतिमा कविता वाचन गरियो । शब्दयात्रा प्रकाशन पुस्तकालयमा गत...

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (सातौं) का सदस्य तथा सहकर्मी संस्था रोसी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार तथा शिक्षासेवी गोविन्दबहादुर थापाको गत २०७३...

Categories

spot_img