साहित्यकार तथा शिक्षासेवी पशुपतिमान पःमाँले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि काठको दराज र तासी एक–एक थान उपलब्ध गराउनुभएको छ ।
उहाँबाट प्राप्त दराज र तासीमा नेपाल भाषाका सामग्रीहरू सुरक्षित राख्ने व्यवस्था मिलाइएको छ ।