admin

About the author

डा. इन्दुल केसी सम्मानित हुने

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीलाई केशव–सुषमा भजनगुठीबाट सम्मान गरिने भएको छ । आगामी चैत ८ गते नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा आयोजना...

हार्दिक बधाई

गोकर्णेश्वर नगरपालिकाद्वारा आयोजित देशव्यापी राष्ट्रिय कविता महोत्सव, २०७६ मा तृतीय स्थान प्राप्त गर्न सफल हुनुभएकोमा यस संस्थाका आजीवन सदस्य कवि पदम दाहालमा हार्दिक बधाई...

‘विषय र विवेचना’ सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका पूर्व कार्यकारी सम्पादक, लेखक तथा शिक्षासेवी चूडाप्रसाद चौलागाईंद्वारा लिखित ‘विषय र विवेचना’ (लेखसङ्ग्रह) शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत...

शब्दयात्राबाट ‘परदेशको कथा’ आउँदै

शब्दयात्रा प्रकाशनको १ सय ३७ औँ प्रकाशनपुष्पका रूपमा ‘परदेशको कथा’ नामक कवितासङ्ग्रह प्रकाशन हुने भएको छ । कवि काफलबोटे कान्छा (रामकुमार हुमागाईं) द्वारा लिखित...

रिमाल र त्रिपाठीलाई हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा विज्ञान–प्रविधि सम्मान’ बाट सम्मानित इ. शङ्करनाथ रिमाल नइ कीर्तिनिधि पुरस्कार र ‘शब्दयात्रा समालोचना सम्मान’ बाट सम्मानित समालोचक डा. वासुदेव त्रिपाठी...

परमात्मासँग प्रार्थना

शब्दयात्रा सामाजिक जागरण सम्मान, २०७२ बाट सम्मानित समाजसेवी भीमबहादुर अधिकारी २०७६ माघ २३ गते परमधामतर्फ जानुभएको छ । उहाँको आत्मा परमात्मासँग एकाकार होस् ।...

‘नेपालभूमि’ को विशेषाङ्कमाथि एक दृष्टि

पृष्ठभूमि : शब्दयात्रा प्रकाशनबाट नियमित रूपमा प्रत्येक हप्ता प्रकाशित हुने ८ पृष्ठको ‘नेपालभूमि’ पत्रिकाको यो अङ्क विशेषाङ्कका रूपमा प्रकाशित भएको छ । राष्ट्र, राष्ट्रियता र...

सम्मान पनि, पुस्तक पनि

हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यस समारोहमा उपस्थित हुनुभएका सबै महानुभावहरूमा शब्दयात्रा प्रकाशनका तर्फबाट र व्यक्तिगत रूपबाट पनि म हार्दिक स्वागत गर्न चाहन्छु । हामीलाई उत्साहित...

शब्दयात्रा प्रकाशनले यति काम गरेछ

शब्दयात्रा प्रकाशन साढे आठ वर्षदेखि काभ्रे जिल्लालाई केन्द्रभूमि बनाएर विभिन्न राष्ट्रिय गतिविधिहरू गरिरहेको छ । यस संस्थाले मुख्यतः — समाजसेवी तथा बनेपा नगरपालिका वडा...

शब्दयात्रामा पुष्पपराग

शब्दयात्रा प्रकाशनको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा पुष्पपराग साहित्य प्रतिष्ठानका पाँचजना कवि–कवयित्रीले कवितावाचन गर्नुभयो । कविता वाचन गर्नेहरूमा उर्मिला कोइराला, राजबाबु श्रेष्ठ सागर, भुवन...

शब्दयात्राबाट स्तम्भकारलाई उपहार

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकामा २०७५ माघ १५ गतेदेखि २०७६ माघ १४ गतेभित्रका ५० अङ्कमा १० भन्दा बढी लेखरचना उपलब्ध गराउने स्तम्भकारहरूलाई...

शब्दयात्रालाई पुस्तक हस्तान्तरण

समाजसेवी सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि ११ हजार ५ सय २५ रुपियाँ मूल्यका पुस्तकहरू हस्तान्तरण गर्नुभएको छ । घोस्ट राइटिङ नेपालले प्रकाशन...

Categories

spot_img