शब्दयात्रा प्रकाशनका गतिविधिहरूमा सहयोग गर्नका लागि भक्तपुर जिल्लामा बसोवास गर्ने शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा शुभेच्छुकहरूले शब्दयात्रा प्रकाशनको भक्तपुर सम्पर्क केन्द्र बनाउनुभएको छ ।
उक्त केन्द्रमा डिल्लीराम गौतम, डा। इन्दुल केसी, पदम दाहाल, सुनील सापकोटा, प्रजापति तिमिल्सिना, जीवनाथ अधिकारी र बुद्धिबहादुर घो श्रेष्ठ रहनुभएको छ ।