Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘लकडाउन डायरी’ प्रकाशित हुने

‘लकडाउन डायरी’ प्रकाशित हुने

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले कोरोना भाइरसका कारणबाट भएको बन्दाबन्दीको अवस्थामा तयार पारेका सङ्क्षिप्त पाठ्यसामग्रीहरूको पुस्तक ‘लकडाउन डायरी’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित हुने भएको छ ।
शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेको यो १ सय ४१ औँ पुस्तक हो । यस पुस्तकमा नेपालका ऐतिहासिक, पुरातात्त्विक, साहित्यिक, सामाजिक र राजनीतिक क्षेत्रका लोप हुन लागेका तथ्यपरक विषयहरू प्रस्तुत गरिएका छन् ।