Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसमारोह समितिको अनुरोध

समारोह समितिको अनुरोध

साहित्यकार, भाषासेवी तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको मोती महोत्सव मनाउन गठित समितिले उहाँका विषयमा ग्रन्थको प्रकाशन गरी यसै वर्ष उहाँलाई सार्वजनिक सम्मान गर्ने भएकाले त्यस ग्रन्थमा उहाँको योगदान, जीवनी, प्रवृत्ति, उहाँसँगको संस्मरण, अन्य जानकारी, विचार तथा सम्बन्धित सामग्री समावेश गर्न इच्छुक महानुभावहरूले आफ्नो रचना यही असार मसान्तसम्ममा उपलब्ध गराइदिन मोती महोत्सव समारोह समितिले अनुरोध छ ।