Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesहार्दिक समवेदना !

हार्दिक समवेदना !

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ बाट २०६९ सालमा सम्मानित शिक्षासेवी, पहिलो महिला क्याम्पस प्रमुख, समाजसेवी तथा लेखिका श्रीमती अङ्गुरबाबा जोशी आज २०७७ साल असार ६ गते शनिबार ८९ वर्षको उमेरमा ब्रह्मलीन हुनुभएको छ । उहाँका सत्कार्यहरू सबैका लागि प्रेरणा बनिरहून् भन्ने कामना गर्दै शोकसन्तप्त सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार