admin

About the author

शब्दयात्राको रेडियो कार्यक्रम प्राइम एफएमबाट

शब्दयात्रा प्रकाशनले आफ्नो साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ यही २०७७ साल वैशाख १ गते सोमबारदेखि प्राइम एफएम १०४.५ मेगाहर्जबाट प्रसारण गराउने भएको छ । ‘शब्दसञ्चार’...

शब्दयात्राबाट ‘भजन सृष्टि : विविध दृष्टि’ छापिँदै

शब्दयात्रा प्रकाशनले १ सय ३९ औँ प्रकाशनपुष्पका रूपमा ‘भजन सृष्टि ः विविध दृष्टि’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । नेपाली, नेवारी, हिन्दी र...

सम्मानका लागि नाम सिफारिस पठाउन अनुरोध

शब्दयात्रा प्रकाशनले हरेक वर्ष १८ विधामा राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्दै आएकोमा २०७७ सालका लागि पहिलो चरणमा ९ विधाका सम्मानहरू समर्पण गरिने भएकाले निम्नलिखित...

ज्योतिष तालिमसम्बन्धी सूचना

शब्दयात्रा प्रकाशनले ज्योतिषीय ज्ञानसम्बन्धी अत्यन्त उपयोगी तालिम–कक्षा सञ्चालन गर्न लागेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क राख्न अनुरोध छ । कक्षासञ्चालन ज्यो. पं. रमेश अधिकारीले गर्नुहुनेछ...

उत्तराधिकारी को ?

‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ को वर्ष ३७, अङ्क ४६, २०७६ फागुन २७ गते मङ्गलबार प्रकाशित मुखपृष्ठमा विद्वान् लेखक मुकुन्दप्रसाद उपाध्यायले शब्दयात्रा प्रकाशनले २०७६ माघ २५...

शब्दसाधकहरूको सालिक : पाँच व्यक्ति पाँच अभिव्यक्ति

षडानन्द अधिकारीका विषयमा कविता — जल्ले एक मुठी रश्मि पहिले पूर्वमा छ¥यो पातलो ज्योति बिछ्याई जल्ले कोसी नदी त¥यो त्यो बालब्रह्मचारीको पवित्र प्रतिमामनि यो तीर्थस्थलमा बस्ता गुन्जन्छ राष्ट्रको...

‘श्यामसुन्दर भजनमाला’ सार्वजनिक

शब्दयात्रा प्रकाशनको १ सय ३८ औँ पुस्तकका रूपमा प्रकाशित ‘श्यामसुन्दर भजनमाला’ नामक त्रिभाषी भजनसङ्ग्रह सार्वजनिक भएको छ । डा. इन्दुल केसीद्वारा सङ्कलित तथा सम्पादित...

एक वर्षमा एक्काइस पुस्तक : रमेश अधिकारी

एक वर्षमा एउटा सामान्य संस्थाबाट २१ वटा पुस्तक प्रकाशित गर्न सकिन्छ ? कसैले सकिन्छ भनियो भने सुन्ने मान्छेलाई पत्याउन मुस्किल पर्छ । तर शब्दयात्रा...

हार्दिक बधाई

‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, २०७५’ बाट सम्मानित साहित्यिक पत्रिका ‘कौशिकी’ का सम्पादक चेतनाथ धमला जनसांस्कृतिक महासङ्घ नेपालका ओखलढुङ्गा इन्चार्ज तोकिनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं...

शब्दयात्राबाट भजनसङ्ग्रह छापिँदै

शब्दयात्रा प्रकाशनको १ सय ३८ औँ प्रकाशनपुष्पका रूपमा ‘श्यामसुन्दर भजनमाला’ नामक भजनसङ्ग्रह प्रकाशन हुन लागेको छ । भजनसङ्ग्रहको सम्पादन डा. इन्दुल केसीले गर्नुभएको छ...

शब्दयात्रामा उत्तराधिकारी को ?

गत २०७६ साल माघ महिनाको २५ गते शनिबार काभ्रेको धुलिखेलमा एक भव्य तर गैरराजनीतिक कार्यक्रम सम्पन्न भयो । त्यस दिन शब्दयात्रा प्रकाशनले स्रष्टा सम्मान...

शब्दयात्रा : शब्दको यात्रा

बनेपाको अग्रणी प्रकाशन संस्था ‘शब्दयात्रा प्रकाशन’ (जसले स्थापनाको आठ वर्षको अवधिमा विभिन्न विधाका १३६ वटा पुस्तक प्रकाशित गरेको छ, १३६ जना राष्ट्रिय व्यक्तित्वलाई सम्मान...

Categories

spot_img