प्रसिद्ध नियात्राकार पोष चापागाईंद्वारा लिखित तथा ‘नेपालभूमि साप्ताहिक’ मा धारावाहिक रूपमा प्रकाशित नियात्राहरूको सङ्ग्रह ‘लोवाक कफी’ शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुने भएको छ ।
विभिन्न पाँच देशमा भ्रमण गर्दाका अनुभवहरू समेटिएको ‘लोवाक कफी’ नियात्राकार पोष चापागाईंको नवौँ नियात्रासङ्ग्रह हो ।