Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesहार्दिक समवेदना

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित शब्दयात्रा घुम्ती पुस्तक पसलमा केही समय कार्यरत जगन्नाथ दाहालको अल्पायुमा नै निधन भएको खबरले हामी दुःखित बनेका छौँ । उहाँको दिवङ्गत आत्माले शान्ति पाओस् भन्ने कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार