Yearly Archives: 2022

चण्डेश्वरी भजन सफू

चण्डेश्वरी भजन सफू दिलबहादुर श्रेष्ठद्वारा सङ्कलित ‘चण्डेश्वरी भजन सफू’ काभ्रे बनेपाको चण्डेश्वरी मन्दिरमा र अन्य मन्दिरहरूमा भजनियाहरूले गाउने भजनहरूको सङ्ग्रह हो ।

प्रेम प्रणाम

प्रेम प्रणाम तुतुकाजी प्रणामी श्रेष्ठको प्रस्तुत पुस्तिका ‘प्रेमप्रणाम’ मा पहिले कवितात्मक अभिव्यक्ति र पछि गद्यात्मक अभिव्यक्ति राखिएका छन् । यो पुस्तिका श्रीकृष्णप्रणामी निजानन्द सम्प्रदायका पाठकहरूलाई...

स्वार्थी मान्छे

स्वार्थी मान्छे आफ्नो मनका वेदनाहरू, आस्था र विचारका प्रसङ्गहरू, सामाजिक र राजनीतिक सन्दर्भहरू ‘स्वार्थी मान्छे’ भित्रका रचनाका विषयवस्तु बनेका छन् । यस कृतिलाई कृतिकार टेकलाल...

धनेश्वर भजनमाला

धनेश्वर भजनमाला ‘धनेश्वर भजनमाला’ मा नेपाली, नेवारी र हिन्दी भाषामा लेखिएका र गाउने गरिएका एक सय आठवटा चर्चित भजन तथा आरतीहरू सङ्कलित छन् । सङ्कलित...

पञ्चमाता

पञ्चमाता केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘पञ्चमाता’ मातासँग सम्बन्धित रहेर हिन्दूधार्मिक संस्कृतिका उपजीव्य विषयवस्तुहरू लिई लेखिएको विचारप्रधान पुस्तक हो । प्रस्तुत पुस्तकले आजको युवा पुस्तालाई र भविष्यको...

सम्झना बुबाको

सम्झना बुबाको ‘सम्झना बुबाको’ नामक प्रस्तुत पुस्तक यस पुस्तकका सङ्कलक जगन्नाथ गिरीले आफ्ना बुबा तिलकबहादुर गिरीको स्मृतिमा तयार पार्नुभएको हो । ऐतिहासिक पृष्ठभूमि र वंशविवरणका...

मन

मन प्रकाश ‘उज्ज्वल’ बनेपाद्वारा लिखितथ ‘मन’ मा शारीरिक स्वस्थताका लागि मानसिक स्वस्थता र सकारात्मकताले अहम् भूमिका खेल्ने कुरा विभिन्न दृष्टान्तहरूबाट पुष्टि गर्दै यही विषयवस्तुमा केन्द्रित...

पुष्प सौगात

पुष्प सौगात दामोदर घिमिरेद्वारा सम्पादित यो पुस्तक काभ्रेपलाञ्चोक जिल्लाका लेखक, पत्रकार तथा समाजसेवी पुष्पदास स्याउलाका सहकर्मी–सहधर्मीहरूले उहाँका बारेमा लेख्नुभएका संस्मरणहरूको सङ्ग्रह हो । यस पुस्तकले...

अक्षरहरूको बिस्कुन

अक्षरहरूको बिस्कुन डा. हेमराज काफ्लेको कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ मा थोरै शब्दमा धेरै अर्थ दिने सूत्रकविता या सूक्तिमय कविताहरू सङ्गृहीत छन् । बिम्बको प्रयोग र भावको...

परेली

परेली कथाकार सरस्वती शर्मा सुवेदीको दोस्रो कृतिका रूपमा प्रस्तुत ‘परेली’ सामाजिक र पारिवारिक विषयवस्तुमा लेखिएका सोह«वटा कथाहरूको सङ्ग्रह हो । पात्रको मनोविज्ञान र चरित्रचित्रणका साथमा...

कर्मयोद्धासँग शब्दसंवाद

कर्मयोद्धासँग शब्दसंवाद ‘कर्मयोद्धासँग शब्दसंवाद’ शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा काभ्रेपलाञ्चोक जिल्लाका पचासजना कर्मयोद्धाहरूबाट अभिव्यक्त चिन्तनहरू र त्यस कार्यक्रममा चिन्तन अभिव्यक्त गर्ने कर्मयोद्धाहरूको...

पुनर्जन्म

पुनर्जन्म पूरा श्रेष्ठको दोस्रो कृति ‘पुनर्जन्म’ (कवितासङ्ग्रह) भित्र ‘पुनर्जन्म’ शीर्षकका ४३ कविता सङ्कलित छन् । यी कवितालाई साहित्यिक मूल्यमान्यता र कवितामा हुनुपर्ने गुणगरिमाका दृष्टिले मात्रै...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.