Monthly Archives: June, 2017

हार्दिक बधाई

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा पुनः नियुक्त हुनुभएकोमा प्रा. डा. भोला थापालाई हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका पथदर्शकद्वय काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइराला एसिया प्यासिफिक एक्सिलेन्स अवार्डद्वारा सम्मानित हुनुभएकोमा...

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले नेपालका चारजना अग्रज शब्दसाधकहरूको सालिक बनेपाको ‘कृष्ण–गीता परिसरमा’ स्थापना गर्न लागेकोमा त्यसका लागि आर्थिक सहयोग गर्ने दाताहरूको सङ्ख्या बढ्दै गएको छ । सालिकको...

नारीस्रष्टा समाजले प्रशिक्षण चलाउने

शब्दयात्रा नारीस्रष्टा समाजले साहित्यका विभिन्न विधाहरूका विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । समाजका सभापति पुण्यवती घलेको अध्यक्षतामा शब्दयात्रा प्रकाशनको कार्यालयमा गत २०७४...

‘शब्दसंवाद’ मा पुण्यवती घले

समाजसेवी, शिक्षाकर्मी तथा लेखिका पुण्यवती घले शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को बीसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । शब्दयात्रा प्रकाशनको...

‘शब्दसंवाद’ मा मच्छेश्वर सापकोटा

काभ्रे जिल्लाका गौरव बनेका अग्रज लोकगायक मच्छेश्वर सापकोटाले शब्दयात्रा प्रकाशनद्वारा साप्ताहिक रूपमा सञ्चालित प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १९ औँ शृङ्खलामा आफ्नो जीवनयात्रामा आइपरेका...

‘शब्दसंवाद’ मा सुदर्शन आचार्य

शब्दयात्रा प्रकाशनद्वारा साप्ताहिक रूपमा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन कार्यक्रमको अठारौँ शृङ्खला गत २०७४ साल जेठ २६ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो...

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले नेपालका चारजना शब्दसाधकहरूको सालिक बनेपामा स्थापना गर्न लागिएकोमा त्यस कार्यमा सहयोग गर्ने सहयोगीहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । त्यस क्रममा दामोदर घिमिरे...

नारी स्रष्टा समाजमा पुण्यवती घले

कवयित्री पुण्यवती घले शब्दयात्रा नारी स्रष्टा समाजको संयोजक बन्नुभएको छ । गत २०७४ जेठ २७ गते शब्दयात्रा नारी स्रष्टा समाजको पुनर्गठन गरिँदा उहाँलाई संयोजक...

स्वागत मन्तव्य : हामीले गर्न खोजेको यो हो

काभ्रेपलाञ्चोक जिल्लाका सम्पूर्ण नगरपालिकाहरूका नवनिर्वाचित प्रमुख र उपप्रमुखज्यूहरूलाई बधाईका साथ शुभकामनापत्र र विशेष उपहारका साथ सम्मान गर्न शब्दयात्रा प्रकाशनले आज यहाँहरूलाई आमन्त्रण गरेको हो...

शब्दयात्रा प्रकाशनबाट प्रमुख–उपप्रमुखलाई स्वागत–सम्मान

शब्दयात्रा प्रकाशनले गत २०७४ साल जेठ २४ गते बुधबार काभ्रेपलाञ्चोक जिल्लाका छवटै नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखहरूको सम्मानमा स्वागत, बधाई, उपहार तथा शुभकामनापत्रका साथ...

हार्दिक बधाई

गणतन्त्र दिवसको अवसरमा शब्दयात्रा प्रकाशनका शुभचिन्तकहरू प्रा. डा. कुलप्रसाद कोइराला, प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठ र अशेष मल्लले सुकीर्तिमय राष्ट्रदीप, दिनेश थपलिया, प्रा. डा....

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.