Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

गणतन्त्र दिवसको अवसरमा शब्दयात्रा प्रकाशनका शुभचिन्तकहरू प्रा. डा. कुलप्रसाद कोइराला, प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठ र अशेष मल्लले सुकीर्तिमय राष्ट्रदीप, दिनेश थपलिया, प्रा. डा. वासुदेव त्रिपाठी, प्रा. गोपीकृष्ण शर्मा, सुदीप पाठक र पुरुषोत्तम दाहालले सुप्रबल जनसेवाश्री तथा डा. रामदयाल राकेशले प्रबल जनसेवाश्री प्राप्त गर्नुभएकोमा उहाँहरू सबैलाई हार्दिक बधाई छ ।

शब्दयात्रा प्रकाशन परिवार