शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य तथा नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिकाका सल्लाहकार हरिगोपाल प्रधान भारतको इन्दौरमा आयोजित विशेष कार्यक्रममा नेसनल एक्सिलेन्स एवार्ड २०१९ बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार