शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशन पुस्तकालयको व्यवस्थापन गर्नका लागि पुस्तकालय व्यवस्थापन समिति बनाएको छ ।
शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य शिव बन्जाराको संयोजकत्वमा गठित उक्त समितिमा डा. इन्दुल केसी, ज्यो. पं. रमेश अधिकारी, पुण्यवती घले र केदारनाथ तिमल्सिना रहनुभएको छ ।