Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८६. अन्तर्दृष्टि

‘अन्तर्दृष्टि’ ज्ञान उदासको चौधौँ पुस्तक हो । यो पुस्तक नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व डा. तारानाथ शर्माका लेखहरूलाई सङ्कलन गरी सम्पादन गरिएको पुस्तक हो ।...
HomeActivitiesलेखकहरूलाई स्मृतिचिह्न प्रदान

लेखकहरूलाई स्मृतिचिह्न प्रदान

‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) मा २०७१ फागुनदेखि २०७२ फागुनसम्मको १ वर्षभित्र १० वटाभन्दा बढी लेखरचनाहरू उपलब्ध गराउने लेखकहरूलाई उक्त समारोहमा स्मृतिचिह्न अर्पण गरियो ।
त्यस्ता लेखकहरूमा डा. सुरेशराज शर्मा, डा. गोपाल शिवाकोटी, पोष चापागाईं, गोपाल पराजुली, मुकुन्दप्रसाद उपाध्याय, अनुपम ढुङ्गेल, सेनन पौडेल, कृष्णविनोद शर्मा, भार्गव उपाध्याय, युवराज शर्मा, रवि हुमागाईं, राम घिसिङ, रश्मि मञ्जुश्री, रोशन मञ्जुश्री, गोविन्दबहादुर खड्का, दामोदर घिमिरे, दिनेश चौधरी, भवानी पाण्डे, सविता शर्मा र अनिता भण्डारी गरी २० जना हुनुहुन्थ्यो ।