Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesशब्दयात्रा प्रकाशनलाई १ लाख ११ हजार

शब्दयात्रा प्रकाशनलाई १ लाख ११ हजार

समारोहका सभापति श्री आनन्दराज श्रेष्ठले आफ्ना हजुरबुबा हंसराज श्रेष्ठको नाउामा पहिलोपटक शब्दयात्रा प्रकाशनले सम्मानको स्थापना गरेकोमा हर्ष लागेको बताउादै सभापतिका रूपबाट बोल्ने क्रममा शब्दयात्रा प्रकाशनको अक्षयकोष वृद्धिका लागि १ लाख ११ हजार रुपियाा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । त्यस रकमको ब्याजबाट हरेक वर्ष हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानको व्यवस्था गर्न शब्दयात्रा प्रकाशनलाई सघाउ पुग्ने कुरा उहााले बताउनुभयो ।