Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८६. अन्तर्दृष्टि

‘अन्तर्दृष्टि’ ज्ञान उदासको चौधौँ पुस्तक हो । यो पुस्तक नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व डा. तारानाथ शर्माका लेखहरूलाई सङ्कलन गरी सम्पादन गरिएको पुस्तक हो ।...
HomeActivitiesघुम्ती पुस्तक पसल उद्घाटन

घुम्ती पुस्तक पसल उद्घाटन

विविध कार्यक्रमअन्तर्गत शब्दयात्रा घुम्ती पुस्तक पसलको उद्घाटन गरियो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित र शब्दयात्रा प्रकाशनसँग सम्बद्ध सर्जकहरूका सिर्जनाहरू बिक्री–वितरण गर्नका लागि उक्त घुम्ती पुस्तक सञ्चालन गर्न थालिएको हो । पुस्तक पसल सञ्चालन गर्ने जिम्मा जगन्नाथ दाहाललाई दिइएको छ । काभ्रे जिल्लामा घुम्ती पुस्तक पसलको शुभारम्भ गर्ने साहित्यिक संस्था शब्दयात्रा प्रकाशन बन्न पुगेको छ ।
शब्दयात्रा प्रकाशनद्वारा पाठकहरूको सुविधाका लागि सञ्चालित शब्दयात्रा घुम्ती पुस्तक पसलले हरेक पुस्तकको मूल्यमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।