Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
Homepublications२४३. मेनका (कवितासङ्ग्रह)

२४३. मेनका (कवितासङ्ग्रह)

कवि अच्युत अधिकारीको प्रस्तुत कवितासङ्ग्रह ‘मेनका’ जम्मा ४८ पृष्ठको छ र यसमा ३० वटा गद्यकविता छन् । तीमध्ये व्यक्तिसँग सम्बन्धित दुइटा (बद्रीविक्रम थापा र सुभाष खड्का) र संस्थासँग सम्बन्धित एउटा (शब्दयात्रा प्रकाशन) कविता यसमा परेका छन् । विविध विषयवस्तुमा लेखिएका यी कविताहरूमा कविले सरल शब्दावलीमा आफ्ना भावहरू प्रकट गर्नुभएको छ । सामान्य पाठकले पनि सजिलै बुझ्ने गरी लेखिएका यस सङ्ग्रहभित्रका कविताहरूले कवि अच्युत अधिकारीको विचार, शैली र भाषाको प्रतिनिधित्व गरेका छन् ।