Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
Homepublications२४१. पाठकका आँखामा हरि मञ्जुश्री

२४१. पाठकका आँखामा हरि मञ्जुश्री

रश्मि हुमागाईं र इ. रोशन अधिकारीद्वारा सम्पादित यो पुस्तिका हरि मञ्जुश्रीमाथि पाठकीय प्रतिक्रियाको सङ्कलन हो । हरि मञ्जुश्रीले हरेक दिन पाठकको मस्तिष्कलाई तरङ्गित बनाउने खालका केही न केही सामग्री फेसबुकमा राख्ने गरेकोमा ती सामग्रीहरू पढेर विभिन्न व्यक्तिहरूले दिएका प्रतिक्रियामध्ये व्यक्तिमाथि केन्द्रित प्रतिक्रियाहरूलाई एकै ठाउँमा जम्मा पारेर तिनै प्रतिक्रियाहरूको यो सङ्ग्रह पाठकसमक्ष प्रस्तुत गरिएको हो । प्रतिक्रियाको अन्त्यमा उहाँको सङ्क्षिप्त विवरण पनि प्रस्तुत गरिएको छ ।