Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesसालिकका लागि आर्थिक सहयोग

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले नेपालमा पहिलोपटक नेपालका स्वनामधन्य पाँचजना प्रथम शब्दसाधकहरूको सालिक स्थापना गर्दै गरेकोमा त्यसलाई सहयोग गर्न उत्सव कुइँकेल (बनेपा — ६, काभ्रेपलाञ्चोक) ले ५ हजार १ सय रुपियाँ र दामोदर अधिकारी (काँडाघारी, काठमाडौँ) ले ५ हजार ५ सय ५ रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
आर्थिक सहयोग गर्न अन्य महानुभावहरूले पनि वचनबद्धता प्रकट गर्नुभएको छ ।