Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesशब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान

शब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान


शब्दयात्रा प्रकाशनलाई ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ द्वारा सम्मान गरिएको छ । ‘सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्र’ नामक संस्थाले हिजो काठमाडौँको टोखा नगरपालिकाको सभाकक्षमा आयोजना गरेको समारोहमा यो सम्मान प्रदान गरेको हो । शब्दयात्रा प्रकाशनका तर्फबाट कार्यसम्पादन समितिका सदस्य शब्दशिल्पी कालिका त्रिपाठी पन्तले मुख्य अतिथि कृष्णहरि बाँस्कोटाको हातबाट सम्मानपत्र ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्थाका रूपमा सम्मान गरेकोमा सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्रप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।