Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesकृषि जर्नल पत्रिकालाई कृषि सम्मान समर्पण गरिने

कृषि जर्नल पत्रिकालाई कृषि सम्मान समर्पण गरिने


     शब्दयात्रा प्रकाशनले कृषि जर्नल (छापा तथा अनलाइन) पत्रिकालाई ‘शब्दयात्रा डा. जगदीशराज बराल कृषि सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । यसको कोष व्यवस्थापन कृषिविशेषज्ञ पूर्वसहसचिव डा. जगदीशराज बराल (सिन्धुली, हाल अमेरिका) ले विश्वनाथ बराल (सिन्धुली) मार्फत गर्नुभएको हो । सम्मान यही भदौ १३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे प्रारम्भ गरिने समारोहमा समर्पण गरिनेछ ।