शब्दयात्रा प्रकाशनले काठमाडौँको कपनमा सम्पर्कस्थल बनाएको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको शब्दयात्रा प्रकाशनलाई अन्यत्र पनि विस्तार गर्दै जाने लक्ष्यअनुरूप काठमाडौँको कपनमा सम्पर्कस्थल बनाइएको हो ।
शब्दयात्रा प्रकाशनले कपन सम्पर्कस्थलको जिम्मा शब्दयात्रा सम्मान व्यवस्थापक समाजका सदस्य कविप्रसाद (श्रीधर) प्याकु¥याललाई दिएको छ ।