Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

हरिहर विरहीमा आमसञ्चार सम्मान समर्पण

अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) मा ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, २०८२’ समर्पण गरियो । उहाँको निवास काठमाडौँ बानेश्वरमै पुगेर उहाँमा सम्मान समर्पण गरिएको...
HomeActivitiesनाउँ सिफारिस गरिदिन अनुरोध

नाउँ सिफारिस गरिदिन अनुरोध

आगामी माघ महिनामा शब्दयात्रा प्रकाशनबाट कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार, सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार र नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार समर्पण गरिने भएकाले उपयुक्त व्यक्तिको नाउँ र योगदानको विवरण यही पुस १५ गतेभित्र [email protected] मा इमेल गरेर पुरस्करणीय व्यक्तित्व चयन समितिलाई सहयोग गरिदिन हार्दिक अनुरोध छ ।